
यसै घटना[प्रति जिम्मेवारी स्वीकार गर्दै इजिप्टका यातायात मन्त्रीले राजिनामा दिनुभएको जानकारी इजिप्टका सरकारी संचार माध्यमहरुले दिएका छन्।
प्रत्यक्षदर्शीहरुले जनायअनुसार, बाल-बालिकाहरु लिएर गैरहेको सो बस रेलको लिग क्षेत्रमा प्रवेश गर्दा रेल आउंदा बन्द गरिनुपर्ने द्वार बन्द गरिएको थिएन।
इजिप्टका राष्ट्रपति मोहम्मद मुर्सिले शोकसन्तप्त परिवारजनहरुलाई आवश्यक सहयोग गर्न सम्बन्धित मन्त्रालयहरुलाई निर्देशन दिनुभएको जानकारी सरकारी संचार माध्यमहरुले दिएका छन।