
सभापति शुसिल कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवा, उप-सभापति रामचन्द्र पौडेल लगायतले भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ । बालकुमारी मन्दिर परिसरमा सहभागि हुनु अघि नगदेशबाट सास्कृतिक र लोकन्थलीबाट मोटरसाइकल र्याली निकाल्ने तयारी गरेको कांग्रेस को मध्यपुरठिमी नगरसभापति एवं व्यवस्थापक अष्टकुमार कवेले बताए ।
ठिमी स्थित क्षयरोग अस्पतालको तालिम केन्द्रमा हुने भेलामा आइतबार र सोमबार प्रशिक्षण चल्ने कवेले बताए ।
No comments:
Post a Comment