
वातावरणीय संरक्षणका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उक्त संगठनको इन्डोनेसिया बालीमा सोमबार बसेको अध्यक्ष मण्डलको बैठकले नेपाललाई निर्विरोध सहअध्यक्षमा निर्वाचित गरेको बताइएको छ।
उक्त सम्मेलनमा विश्वका चालिसभन्दा बढी मुलुकका चार सय पचासजनाभन्दा बढी प्रतिनिधि सहभागी थिए। श्री नेपाल बुधबार स्वदेश फर्किनुहुने कार्यक्रम छ ।
तस्विर सौजन्य: इकान्तिपुर
तस्विर सौजन्य: इकान्तिपुर
No comments:
Post a Comment