
एकीकृत नेकपा माओवादीले भनेजस्तो शासकीय स्वरुपमा भने अहिले सहमति हुनैनसक्ने कुरा देउवाले स्पष्ट पार्नुभयो।
कांग्रेसलाई धोका नहुने हो भने एमाओवादीले अघि सारेको शर्त मान्दा पनि फरक नपर्ने बताउँदै देउवाले सधैँ अविश्वास गरेर मात्रै पनि हुँदैन भन्नुभयो।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिले दिएको समयभित्रै सहमति बन्छ भनेको कुरामा समेत आशंका र अविश्वास गर्ननहुने विचार व्यक्त गर्दै देउवाले 'सहमति गर्ने हो भने शंका मात्रै गरेर हुँदैन' भन्नुभयो।
तस्विर सौजन्य: इकान्तिपुर
No comments:
Post a Comment