
केही बासिन्दाहरु त पूर्व सतर्कतास्वरुप पहिलेइ घर छोडेर अन्यत्र गैसकेको बताईएको छ।
चिली र अर्जेन्टिना दुबै देशमा दोश्रो उच्च स्तरको चेतावनी जारी गरिएको बिबिसीले जनाएको छ।
तीन हजार मिटरको उचाइमा अवस्थित सो ज्वालामुखी अर्जेन्टिनाको दक्षिण-पश्चिमी भागमा पर्दछ जहाँ चिलीको सिमाना जोडिन्छ।
तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment