
सो कम्पनीले अमेरिकाबाट गैह्रकानूनीरुपमा उच्च गुणस्तरको आणविक सामग्री पाकिस्तानको आणविक भट्टीका लागि निर्यात गरेको आरोप अमेरिकाले लगाएको छ।
पाकिस्तानले सन् इन्निस सय अन्ठानब्बेमा आणविक हतियार विस्फोट गराएपछि अमेरिकाले पाकिस्तानलाई आणविक सामग्रीको बिक्रीमाथि प्रतिबन्ध लगाएको छ।
यस प्रकारको घटनामा चिनियाँ कपानी दोषी ठहरिएको यो पहिलो घटना हो। चीन र पाकिस्तान बीचको आणविक सहयोग सम्झौता मुताविक ह्वासिंगले पाकिस्तानमा आणविक क्षेत्रको निर्माण गरिरहेको थियो।
No comments:
Post a Comment