
अमेरिकी उप-राष्ट्रपति र सिनेटमा रिपब्लिकन सांसदहरु बीचको लामो वार्तापछि सो विधेयक संसदमा पेश गर्ने बारे सहमति भएको थियो।
कानूनको रुप पाउनका लागि संसदका दुवै सदनको स्वीकृति पाउनुपर्ने प्रावधानअनुसर अमेरिकी जना-प्रतिनिधि सभाले यस विधेयकमाथि पछि छलफल गर्ने छ। तस्विर सौजन्य: गुगल
No comments:
Post a Comment