अमेरिकी राष्ट्रपति बराक ओबामाले अमेरिकामा हालै आएको आँधि- स्याण्डीका कारण भएको क्षतिको प्रतिकार, पुनर्स्थापन र निर्माणका लागि करिब साठी अर्ब डलरको माग गर्नुभएको छ।

सो आँधिक कारण एक सय बीसजना भन्दा बढी मानिस मारिएका छन् भने कयौं हजार मानिस अझै पनि बाढीले क्षतिग्रस्त बनाएका घरहरुमा बस्न असमर्थ छन्।
यो आँधि अमेरिकाको इतिहासमा दोश्रो अथवा तेश्रो सबैभन्दा बढी क्षति गराउने आँधि भएको कुरा अमेरीकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ।
नक्सा सौजन्य: बिबिसी
नक्सा सौजन्य: बिबिसी
No comments:
Post a Comment