
क्रिस्मसअघि अफगानिस्तानमा तैनाथ बेलायती सेनालाई भेट्न त्यहाँ पुग्नुभएका बेलायती प्रधानमन्त्रीले सन् दुइ हजार एकदेखि हालसम्म बेलायती सेनाले चार सयभन्दा बढी सैनिकलाई गुमाउनुपरेको, तर बेलायती सेनाको उपस्थितिले कतिपय आतंककारी योजनाहरु विफल भएको कुरा बताउनुभयो।
प्रधानमन्त्री क्यामरुनले हेल्मन्द प्रान्तमा तैनाथ बेलायती सेनाका पदाधिकारीहरुसँग टेबल-फुटबल खेल्नुभयो, र क्रिसमससम्बन्धी कार्यक्रममा सहभागी हुनुभयो। तस्विर सौजन्य:बिबिसी
No comments:
Post a Comment