
त्यस्तै अस्ट्रेलियाको लोकप्रिय सिड्नी बन्दरगाहको चमकदार कार्यक्रम हेर्न बन्दरगाह वरपर लाखौं मानिस भेला भएका थिए। त्यहाँ करिब सात टन पटका पट्काइएको अनुमान गरिएको छ।
यस वर्ष म्यान्मामा पनि नयाँ वर्षको रमझम हुनेभएको छ।
यस वर्ष म्यान्मामा पनि नयाँ वर्षको रमझम हुनेभएको छ।

पंजाव र हरियाणा सरकारले पनि नयाँ वर्षको आगमनको खुशियालीमा आयोजना गरिने सबै कार्यक्रम रद्द गरेको बिबिसीले जनाएको छ।
अमेरिका र यूरोपमा नयाँ वर्षका कार्यक्रमहरु यथावतरुपमा गरिने छन्।
तस्विर सौजन्य: बिबिसी
HAPPY NEW YEAR 2013 TO ALL THE PEOPLES AROUND THE GLOBE!!!
Wish you all for the Peaceful, Prosperous and Happy ever year 2013!
Wish you all for the Peaceful, Prosperous and Happy ever year 2013!
Kamal Lamsal from Nepal
No comments:
Post a Comment