
बेलायतको राजधानी लण्डनको एउटा निर्माणाधीन भवनको क्रेनमा एउटा हेलिकप्टर ठोक्किंदा दुइजना मारिनुका साथै अन्य बाह्रजना घाइते भएका छन।
त्यो हेलिकप्टर वान सेन्ट जर्ज व्हर्फ़को माथिल्लो तलामा जडान गरिएको क्रेनमा ठोक्किएको जानकारी त्यहाँको प्रहरीले दिएको छ।
सो दुर्घटनामा मारिनेमा हेलिकप्टरका चालक पिट बर्न्स र जमीनमा रहेका एकजना रहेको बिबिसीले जनाएको छ। तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment