
विम्बल्डन, ओलम्पिक र अमेरिकी खुला प्रतियोगिता विजेता सेरेनाले आफ्नै मुलुककी स्लॉने स्टेफेन्सलाई छ-चार र छ-तीनको सोझो सेटमा पराजित गरेर सेमिमा प्रवेश गरेकिहुन भने अजारेन्कले कजाक्स्तानकी क्सेनिना पेर्वाकलाई छ-एक र छ-शुन्यको सोझो सेटमा।
अजारेन्कले यस महिनाको अन्त्यतिर हुने खेलमा आफ्नो अस्ट्रेलियन खुला प्रतियोगिताको उपाधि जोगाउने प्रयास गर्नेछन। तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment