
संगीत मण्डलीका एकजना सदस्यले मन्चमा मशाल बाल्दा सो आगलागी भएको दाबी प्रत्यक्षदर्शीहरुले गरेको भनिएको सो दुर्घटनामा मारिएकामध्ये अधिकांश विद्यार्थी रहेको र उनीहरु धुवाँले निसास्सिएर मरेको त्यहाँका सम्बन्धित अधिकारीहरुले जनाएका छन।
ब्राजिलमा विगत पाँच दशकमा भएको यो सबैभन्दा खतरनाक आगलागी भएको बताइएको छ।
तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment