
असोज ११, २०७६, रातोपाटी संवाददाता, काठमाडौं
यस वर्षको घटस्थापना र विजया दशमीको टीकाको शुभ साइत एउटै समय, अर्थात विहान १० बजेर २५ मिनेटमा परेको छ। आइतबार परेको घटस्थापनाको शुभ साइत विहान १० बजेर ३५ मिनेटमा रहेको छ भने २१ गते मंगलबार परेको विजया दशमीको टीकाको शुभसाइत पनि सोही समय, १०ः३५ बजे नै परेको कुरा नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
समितिले उपलब्ध गराएको सो साइतका अाधारमा गृह मन्त्रालयले समेत सूचना सार्वजनिक गरेको छः
यसैबीच, अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा स्थानीय समयअनुसार कति बजे विजयादशमीको टीका लगाउने भनेर समय तोकेको छ।

No comments:
Post a Comment