नेपाल तथा चीनबीच द्वीपक्षीय समझदारी पत्रमा हस्ताक्षर
देवेन्द्र भट्टराई
आश्विन २६, २०७६, काठमाडौँः चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा आइतबार दुई देशबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल-चीनबीच विभिन्न विषय समेटिएका समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
समझदारी पत्र एक अर्काबीच आदानप्रदान गरिएको छ। समझदारी पत्रमा हस्ताक्षरअघि दुई देशका उच्चस्तरीय प्रतिनिधि मण्डलबीच भेटवार्ता भएको थियो।
काठमाडौं- चीनको नान्जी सहरबीच भगिनी सम्बन्ध
बुटवल-सियान सहरबीच भगिनी सम्बन्ध
त्रिवि कन्फ्युसियस इन्स्टिच्यट खोल्न चीनको कन्फ्युसियस विश्वविद्यालयसँग समझदारी
No comments:
Post a Comment