तिब्बती मुलका मानिसहरुले आत्म-दाह गरेको सम्बन्धमा हाल भारतको प्रवासमा रहेका दलाइ लामाद्वारा गरिएको टिप्पणीको चीनले आलोचना गरेको छ। जापानमा बोल्दै दलाइ लामाले तिब्बतीहरुको विरोधप्रति गम्भिरतापुर्बक ध्यान दिनुको साटो चीनले बरु आफूमाथि दोष थुपार्ने काम गरिरहेको आरोप लगाएको बताइएको छ ।

त्यस्ता आत्म-दाहजस्ता क्रियाकलापको विरोध गर्नुको साटो दलाइ लामाले उल्टै राष्ट्रिय कानून र धार्मिक सिद्धान्त विपरित त्यस्ता कदमको प्रसंसा गरेको भन्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले दलाइको आलोचना गरेका छन।
No comments:
Post a Comment