
बेलायतकी महारानी एलिजाबेथ द्वितीयाले यस वर्षको क्रिसमस सन्देशमा राष्ट्रका ओलम्पिक खेलाडीहरुप्रति सम्मान व्यक्त गर्नुहुनेभएको छ।
सन्देशमा महारानीले गृष्मकालीन ओलम्पिकको उच्च प्रसंसा गर्नुका साथै पुरुष तथा महिला खेलाडीहरुले दर्शकहरुलाई कसरी उत्साहित पारे भन्ने कुरा प्रष्ट पर्नुहुने छ।
महारानीको संदेश पहिलो पटक थ्री-डी श्रब्य-दृश्यमा प्रसारित गरिने बिबिसीले जनाएको छ।
तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment