
तिब्र गतिमा गैरहेको त्यस गाडी बाटोको छेउमा रोकिराखिएको अर्को गाडीलाई छल्नखोज्दा बाटो छेउको पोखरीमा खस्दा सो दुर्घटना भएको जानकारी चिनियाँ प्रहरीले दिएकोछ।
सो दुर्घटनामा परेका चारजना बाल-बालिकाको जिवितै उद्धार गरिएकोछ।
बाहनका चालकलाई प्रहरीले हिरासतमा लिएको छ।
तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment