
ननगर्हर प्रान्तका गभर्नरका प्रवक्ताले दिएको जानकारीअनुसार, दाउरा काट्न जङ्गल पुगेका केटीहरुमध्ये एकले भूलवश बन्चराले सुरुङ्ग बममा हान्दा त्यो दुर्घटना भएको जानकारी दिएका छन।
ती बालिकाहरु सबै नौ वर्षदेखि दस वर्ष उमेरका भएको जानकारी पनि ती प्रवक्ताले दिएको बिबिसीले जनाएको छ।
घाइते दुइवटी बालिकाको अवस्था पनि गम्भीर रहेको बताइएको छ।
तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment