दक्षिण कोरियाका लाखौं मतदाताहरु आज राष्ट्रपतीय निर्वाचन अन्तर्गत मतदान गरिरहेका छन।

जोसुकै निर्वाचित भए पनि उहाँले कानूनअनुसार पाँच वर्षको कार्यावधिपछि स्वतः बाहिरिनलाग्नुभएका राष्ट्रपति ली म्युङ्ग-बाकलाई स्थानान्तरित गर्नुहुनेछ।
दुवै उम्मेदवारले समाज कल्याणलगायतका आर्थिक विषयहरु र रोजगारी सिर्जनालाई निर्वाचन अभियानको नारा बनाउनुभएको छ।
निर्वाचन परिणाम बिहिबारसम्ममा आउने अपेक्षा गरिएको छ।
तस्विर सौजन्य:बिबिसी
No comments:
Post a Comment