जस्तो लाग्छदैलेख बजारबासीहरु जनताका नाममा पक्कै पिडित भएको हुनुपर्छ, तर आम दैलेखबासी पक्कै होइन।
जहाँसम्म 'राजनितिक दलका आयातित नेता र कार्यकर्ता त स्वार्थ सक्किएपछि हिँड्छन्। तर दैलेखी जनताले त सधैं त्यहीं बस्नुपर्छ, हरेक दिन जम्काभेट हुन्छ, त्यहींको खोलो र कुलो, चौतारो र धारोमा सँगै रमाउनुपर्छ।' भन्ने कुरा छ, त्यो सत्य हो। उनीहरु आफ्नो स्वार्थ शिद्ध भएपछि पक्कै फर्कन्छन, त्यहाँ तीनको साथ दिनेहरुलाई बोकेर काठमाडौँ ल्याउँदैनन। उनीहरुले त्यहीं रमाउनुपर्ने हुन्छ। यसर्थ बुझ्नुपर्ने उनीहरुले नै थियो।

No comments:
Post a Comment