
इन्टरनेटमा राखिएको अपुष्ट चल-दृश्यमा मानिसका डढेका शरीर र वाहनहरु देखिएको कुरा बिबिसीले जनाएको छ।
राष्ट्रपति बसार अल-असदको सरकार विरुद्ध सन् दुइ हजार एघारमा प्रदर्शन शुरु भएदेखि हालसम्म चवालिस हजारभन्दा बढी मानिस मारिइसकेको दाबी प्रतिपक्षी समूहहरुले गरेका छन। नक्सा सौजन्य: बिबिसी
No comments:
Post a Comment