
चीनले जापानसङ्गको कुटनीतिक सम्बन्ध बिग्रेका बेला पूर्वी चिनियाँ समुद्रमा अवस्थित द्वीपहरुको सर्भेक्षण गर्नेभएको छ।
सो सर्भेक्षण चीनको सामुद्रिक सीमा क्षेत्रको सुरक्षा र हितसम्बन्धी कार्यक्रमको एक भाग भएको कुरा सिन्ह्वा समाचार समितिले जनाएको छ।
ती द्वीपहरुलाई चीनमा तीयाओयु र जापानमा सेन्ककु भनिन्छ।
यो सर्भेक्षण चीनका क्षेत्रीय द्वीपहरु र होचा भू-भागहरुमाथिको अधिकार र हित रक्षाको एक भाग भएको कुरा सिन्ह्वा समाचार समितिले जनाएको छ।
तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment