
दक्षिण अफ्रिकाका भूतपूर्व राष्ट्रपति नेल्सन मण्डेलाको स्वास्थ्यमा सुधार भएपछि चिकित्सकहरुले उहाँलाई घर पठाएका छन।
श्री मण्डेलाको स्वास्थ्यमा पूर्ण सुधार नहोउञ्जेल उहाँलाई जोहानेसबर्गस्थित उहाँकै घरमा उपचार गरिने जानकारी दक्षिण अफ्रिकाली राष्ट्रपति जाकोब जुमाले दिनुभएको छ।
चौरानब्बे वर्षीय मण्डेला अठाह्र दिनअघि अस्पताल भर्ना हुनुभएको थियो। उहाँलाई फोक्सोमा भएको संक्रमण र मृगौलाको पत्थरीको उपचार गरिएको थियो।
तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment