
प्राप्त समाचारमा जनाइएअनुसार, विद्रोही आतंककारीहरुले ग्रिनेड र अन्य हतियारले आक्रमण गरेपछि प्रहरीले जवाबी कारबाही गरेको थियो।
आक्रमणमा मारिनेमध्य तीनजना प्रहरी, दुइजना आक्रमणकारी र नजिकैको मस्जिदमा रहेका तीनजना सर्बसाधारण रहेका छन।
सो आक्रमणका लागि पाकिस्तानी तालिबानले जिम्मेवारी स्वीकार गरेको बताइएको छ।
नक्सा सौजन्य: बिबिसी
No comments:
Post a Comment