Friday, July 20, 2012

» फेरिएको बोली : शरण र जोशीको हप्काइपछि चुनावको वकालत

» फेरिएको बोली : शरण र जोशीको हप्काइपछि चुनावको वकालत



आफूलाई प्रजातान्त्रिक भन्न रुचाउने  कुनै पनि राजनीतिक दलले जनता माझ जान डराउनु हुदैन र जनताको मतमा विस्वास गर्ने कुनै पनि राजनीतिक दलले निर्वाचनको विरोध गर्नु हुदैन. यस्तो ध्रुब सत्य कुरो पनि प्रभुहरूले सिकाइदिनु पर्ने? कस्तो विडम्वना?!