Sunday, July 29, 2012

बाबुराम स्वत पदमुक्त भैहाल्थे


बैधानिक सरकार नरहेको अवस्थामा रिक्तताको स्थिति नआवोस भनेर यस अघि सत्तामा रहेको सरकारलाई नै काम चलाउ सरकारको रुप दिईन्छ. अर्को वैधानिक सरकारको गठन पछि त्यो सरकार स्वत पदमुक्त हुन्छ. यो वास्तविकता नबुझेर नेपाली राजनीतिक दलहरु बाबुराम भट्टराईको राजीनामाको  माग गरिरहेका छन्. यी राजनीतिक दलहरुले अर्को नया सरकार बनाएर राष्ट्रपतिकहा गएको भए त बाबुराम स्वत पदमुक्त भैहाल्थे .