Showing posts with label Citizenship bill.. Show all posts
Showing posts with label Citizenship bill.. Show all posts

Tuesday, June 23, 2020

राजेन्द्र महतोलाई प्रधानमन्त्री बनाउँन यत्रो चलखेल ?

Youtube

मुलुकी एेनकाे दफा ३ मा संशाेधनः …२०७२ असाेज ३ अघि जन्मकाे अाधारमा नेपालकाे नागरिकता … भनेकाे २०६२/२०६३ काे अान्दाेलनपछि जारी गरिएकाे अन्तरिम संविधानमा गरिएकाे व्यवस्था अनुसार, ३ जना नेपालीले …याे नेपाली हाे… भनेर कसैलार्इ सिफारिस गरेकाे अाधारमा नागरिकता दिइयाे, जसलार्इ अंगीकृत भनियाे र जन्मका अाधारमा भनेर नागरिकता दिइयाे। २०६४ मा जजसले नागरिकता पाए, ती नागरिकताधारीहरू अब राष्ट्रकाे प्रमुख पदमा पुग्न पाउने गरी याे नागरिकता विधेयक ल्याइयाे।
यथार्थमा, अंगीकृत नागरिकताधारीलार्इ हामी कतैबाट पनि राष्ट्रकाे कार्यकारी पद दिन्नाैं भनेर याे नागरिकता विधेयकमा अाउनुपर्थ्याे। यस कुरालार्इ लुकाएर अहिले बैबाहिक अंगीकृतकाे विषयलार्इ मात्र बाहिर बहसमा ल्याइएकाे छ जुन गलत छ। वास्तवमा, सबै अंगीकृत नागरिकताधारीहरूका सम्बन्धमा याे कुरा अाउनुपर्थ्याे।