आज मिति २०६९ भदौ ८ गतेका दिन संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको प्रथम बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा सम्पन्न भयो ।
सो बैठकले निम्न निर्णहरू गरेको बेहोरा सार्वजनिक गरिन्छ ।१. बैठकले कमरेड अध्यक्षको अध्यक्षतामा एउटा नौ सदस्यीय सचिवालयको गठन गरेको छ । सो निम्न बमोजिम छ ।
क) क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ – अध्यक्ष
ख) श्री प्रेमबहादुर सिंह – प्रवक्ता
ग) श्री जितेन्द्र देव – सदस्य
घ) श्री लक्ष्मणलाल कर्ण – सदस्य
ङ) श्रीमती रुक्मिणी चौधरी – सदस्य
च) श्री विश्वेन्द्र पासवान – सदस्य
छ) श्री डा. केशवमान शाक्य – सदस्य
ज) सद्रुल मियाँ हक – सदस्य
झ) श्री मालवरसिंह थापा – सदस्य
२. तत्काल राजनीतिक सहमतिको पहल गर्न गठबन्धनका अध्यक्षलाई जिम्मेवारी दिने निर्णय भयो ।
३. बैठकले भाद्र १९ गते दिनको १ः०० बजे ‘सर्वपक्षीय राजनीतिक अन्र्तक्रिया’ को आयोजना गर्ने निर्णय गरेको छ ।
४. बैठकले गठबन्धनको कार्यालय स्थापनाको जिम्मेवारी सचिवालयलाई दिने निर्णय ग¥यो
०८ भदौ, २०६९
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष
संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन

संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको प्रथम बैठकको प्रेस वक्तव्य (पूर्ण पाठ वर्डमा डाउनलोड गर्नुहोस्): (http://krishnasenonline.org/ main/ news.php?pname=krishnasen&id=65 09&cata_name=economics)