अमेरिकी राष्ट्रपति बाराक ओबामाले सुधारको उल्लेखनीय यात्रामा रहेको म्यानमाले धेरै लामो बाटो तय गर्नुपर्ने बताउनुभएको छ।
अमेरिकी राष्ट्रपतिको हैसियतमा म्यान्माको ऐतिहासिक भ्रमणमा त्यहाँ पुग्नुभएका ओबामाले आफू मित्रताको हात बढाउन आएको बताउनुभयो।
तर रंगुन विश्व विद्यालयमा बोल्दै ओबामाले राखिने राज्यमा हालै भएको हिंसालाई संबोधित गरिनुपर्ने विचार व्यक्त गर्नुभयो।

तर रंगुन विश्व विद्यालयमा बोल्दै ओबामाले राखिने राज्यमा हालै भएको हिंसालाई संबोधित गरिनुपर्ने विचार व्यक्त गर्नुभयो।
ओहदामा रहेका अमेरिकी राष्ट्रपतिको पहिलो म्यान्मा भ्रमणमा त्यहाँ पुग्नुभएका ओबामालाई बाटाका छेउमा लाम लागेर उभिएका हजारौ मानिसहरुले स्वागत गरेको बिबिसीले जनाएको छ।
No comments:
Post a Comment