
टस टिजेर फिल्डिङ रोजेको नेपाललाई हङकङले चौबीस दसमलव चार ओभरमा ५५ रनको लक्ष्य दिएकोमा नेपालले चार बिकेटको क्षतिमा अठार ओभरमै लक्ष हासिल गर्यो।
नेपाली खेलाडी सरिता मगरले सबैभन्दा बढी, अर्थात चार विकेट लिइन भने नेरी थापा र करुणा भण्डारीले तीन-तीन विकेट।
जबाबी खेलमा नेपालले चार विकेटको क्षतिमा अठार ओभरमै लक्ष हासिल गर्यो। नेपालका लागि नेरी थापाले सर्वाधिक २३ रन बनाइन भने सरिता मगर १४ रन बनाएर खेलबाट बाहिरिइन।
नेरी थापाले यस खेलको उत्कृष्ट खेलाडीको उपाधि पनि जितिन। तस्विर सौजन्य: इकान्तिपुर
No comments:
Post a Comment