केही दिनअघि एकजना मानिस आफ्नै घरमा आफ्नो मोबाइल सेट चार्ज गर्दैथिए। त्यति बेला उनको मोबाइल घन्टी बज्यो। उनले चार्ज भैरहेको मोबाइल नछुटाईकनै हेलो भने। त्यसको केही सेकेन्डमै उनको मोबाइलमा ज्यादा विद्युत प्रवाह भयो र विद्युत्को झट्काका कारण उनी जोरसङ्ग भुइँमा पछारिए। ज्यादा विद्युत प्रवाह भएका कारण उनको मोबाइल सेट विस्फोटित भयो, तपाइहरुले चित्रमा देखेजस्तै।
छोराको कोठाबाट ठूलो आवाज आएको आमा-बाबु हतारिदै छोराको कोठामा पुगे। अचेत अवस्थामा लडिरहेको आफ्नो छोराको मुटुको धड्कन निकै कम्जोर थियो, औंलाहरू जलेका थिए। उनीहरुले छोरालाई तत्कालै अस्पताल पुरयाए। तर अस्पतालले उनको मृत्यु बाटैमा भैसकेको जानकारी दियो।
मोबाइल फोन एकदमै उपयोगी आधुनिक अन्वेषण हो, तर यो मृत्युको कारण बन्नसक्छ भन्ने बारेमा हामी सचेत हुनैपर्छ। चार्ज गरिरहेका बेला आएको घन्टीको जबाब न दिनुहोस, दिनै परे प्लकबाट छुटाएर मात्र हेलो भन्नुस।
अमेरिकाको मायामी विश्वविद्यालय अस्पतालको यस सन्देशलाई कृपया सकेसम्म बढी शेयर गरिदिनुहोला, किनकि यो आखिर मानिसको जीवनसँग सम्बन्धित छ।
No comments:
Post a Comment