
तामाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि शनिबारदेखि पार्टी कार्यालयमा राखिएको छ । श्रद्धाञ्जलिपछि सञ्चारकर्मीमाझ अध्यक्ष दाहालले बिदा हुनुभएको स्मरण गरे ।

तामाङप्रति श्रद्धाञ्जलि अर्पण गर्न उप-प्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ र एनेकपा (माओवादी) का प्रवक्ता अग्नि सापकोटा पनि कांग्रेस केन्द्रीय कार्यालय पुग्नुभएको थियो।
यसैबीच,नेपाली कांग्रेसका दिबंगत नेता भिमबहादुर तामांगको आजै आइतबार बौद्ध परम्पराअनुसार स्वयम्भुमा दाहसंस्कार गरिएको छ। उहाँका छोरा दीपक तामाङ दाहसंस्कार कार्यमा सहभागी हुनुहुन्थ्यो।
यसैबीच,नेपाली कांग्रेसका दिबंगत नेता भिमबहादुर तामांगको आजै आइतबार बौद्ध परम्पराअनुसार स्वयम्भुमा दाहसंस्कार गरिएको छ। उहाँका छोरा दीपक तामाङ दाहसंस्कार कार्यमा सहभागी हुनुहुन्थ्यो।
No comments:
Post a Comment