जापानको राजधानी टोकियो र नागोया नगर जोड्ने महत्वपूर्ण मार्गमा पर्ने ससागो सुरुंग मार्ग भत्किंदा सातजना मानिस हराइरहेका छन् भने कैयौं वाहनहरु फसिरहेका छन।
सो दुर्घटनामा बाँचेकाहरुले कारहरुमाथि निकै ठूलो बज्रपात परेको कुरा बताएका छन।
सो दुर्घटनापछि लागेको आगोले जलेका कयौं लाशहरु देखिएको बिबिसीले जनाएको छ। ससागो सुरुंग मार्ग जापानका सबैभन्दा लामा सुरुंग मार्गमध्येको एक हो।
तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment