उत्तर कोरियाले यसै डिसेम्बर महिनाको दसदेखि बाइस तारिख बीचमा लामो दूरीको रकेट प्रक्षेपण गर्नेभएको छ।
उत्तर कोरियाको सरकारी समाचार संस्था-- कस्नाले जनायअनुसार, यसको उद्देश्य भू-उपग्रह प्रक्षेपण गर्नु हो। यस अघिका असफल प्रक्षेपणहरुलाई अन्तर्महाद्विपीय क्षेप्यास्त्र परिक्षण गर्न उत्तर कोरियामाथि राष्ट्र संघद्वारा लगाइएको प्रतिबन्धको उल्लङ्घन भन्दै आलोचना गर्नेगरिएको थियो।
उत्तर कोरियाको यस घोषणालाई 'गम्भीर उक्साहट' र 'अन्तर्राष्ट्रिय समुदायलाई चुनौति' भनेको छ।
तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment