

कनेक्टिकट राज्यका प्रमुख भैषज्य परीक्षकले त्यस गोली चलाउने व्यक्तिले आक्रमणको मूल हतियार राइफललाई बनाएको र हरेक व्यक्तिलाई कयौं पटक गोली हानेको कुरा बताएका छन।

बन्दुकधारीले आफैमाथि गोली चलाउनुअघि छजना बयस्क महिलालाई पनि मरेको थियो।
न्युटाउनस्थित स्याण्डी हूक विद्यालयका प्रधानाध्यापक डन होचस्प्रंग पनि सो गोलीकाण्डमा मारिएका छन।
मारिनेमध्येकी सबैभन्दा कान्छी बालिकाको नाम नोवा पोज्नर हो जसले गत महिना मात्र आफ्नो छैटौं जन्म दिन मनाएकी थिइन।
मारिनेमध्येकी सबैभन्दा कान्छी बालिकाको नाम नोवा पोज्नर हो जसले गत महिना मात्र आफ्नो छैटौं जन्म दिन मनाएकी थिइन।
तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment