नेपाल आमाले धेरै गद्धारहरुलाई जन्म दिन वाध्य हुनुपरेकोमा दुख लाग्छ! अनि तिनीहरुलाई चिन्न नसक्ने अरु सपुतहरु जन्माएकोमा झन् दुख लाग्छ। किनभने ती अबुझ सपुतहरु पनि गद्धार कपुतहरुभन्दा कम दोषी छैनन यस देशको दुर्दशाका लागि!

.jpg)
आफ्नो स्वार्थअनुकुल हुनेभए हरेक कुरामा भारतमा यस्तो भएको थियो, उस्तो भएको थियो भन्नेहरु आफ्नो स्वार्थ विपरित हुनेभए राम्रो उदाहरणको पनि उच्चारण नै गर्दैनन। प्रधानमन्त्रीको सम्मति र सल्लाहअनुसार कम गर्ने अधिकार दिइएका संवैधानिक राष्ट्रपतिलाई बाबुरामलाई हटाएर सहमतिको सरकार गठन गरिदेउ भन्नेहरुले पनि आफूलाई यस देशका सपुत नै भन्ठानेकाहोलान। गर्नु के? जनता गौप्राणी भएको देशका नेताहरु छाडा हुँदारहेछन, अनि तिनका झोलेहरुको कुरै के गर्नु!
No comments:
Post a Comment