अमेरिकी राष्ट्रपति बराक ओबामाले ठूलो परिमाणमा कर बृद्धी र खर्च कटौतीका सम्बन्धमा भएको सहमतिको स्वागत गर्नुभएको छ।
अमेरिकी जन-प्रतिनिधि सभाले सो सम्बन्धी विधेयकलाई एक सय सतसट्ठीका विरुद्ध दुइ सय सन्ताउन्न मतले पारित गरेपछि बोल्दै ओबामाले यो उपाय अर्थ-व्यवस्थालाई सुदृढ पार्ने चौतर्फी प्रयासमध्येको एउटा कदम मात्र भएको बताउनुभयो।
आज पारित विधेयकले धनि अमेरिकीहरुका लागि कर बढाउने र खर्च कटौतीलाई दुइ महिनाका लागि पछि सार्ने व्यवस्था गरेको छ।
आज पारित विधेयकले धनि अमेरिकीहरुका लागि कर बढाउने र खर्च कटौतीलाई दुइ महिनाका लागि पछि सार्ने व्यवस्था गरेको छ।
अमेरिकी जना-प्रतिनिधि सभाको यस कदमप्रति वित्तीय बजारले सकारात्मक प्रतिक्रिया जनाएको बताइएको छ। तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment