अमेरिकी राष्ट्रपति बराक ओबामाले ठूलो परिमाणमा कर बृद्धी र खर्च कटौतीका सम्बन्धमा भएको सहमतिको स्वागत गर्नुभएको छ।

आज पारित विधेयकले धनि अमेरिकीहरुका लागि कर बढाउने र खर्च कटौतीलाई दुइ महिनाका लागि पछि सार्ने व्यवस्था गरेको छ।
अमेरिकी जना-प्रतिनिधि सभाको यस कदमप्रति वित्तीय बजारले सकारात्मक प्रतिक्रिया जनाएको बताइएको छ। तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment