अनुहारमा मकुन्ड़ो लगाएका हतियार सहितका चारजना मानिस जबर्जस्ती पसलमा पसेर करिब सवा आठ लाख पाउण्ड बराबरको सामान लुटेर लगेको जानकारी त्यहाँको प्रहरीले दिएको छ।
स्याउका सामान बिक्री गर्ने त्यस पसल बन्द भएको तीन घण्टापछि, अर्थात बेलुकि नौ बजे पसल भित्र पसेका ती डाँकाहरु समान लुटेर भागेको बताइएको छ। तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment