देवेन्द्र भट्टराई
आश्विन २६, २०७६, काठमाडौँः चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा आइतबार दुई देशबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल-चीनबीच विभिन्न विषय समेटिएका समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
प्रकाशित : आश्विन २६, २०७६ ११:२१
आश्विन २६, २०७६, काठमाडौँः चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा आइतबार दुई देशबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल-चीनबीच विभिन्न विषय समेटिएका समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
समझदारी पत्र एक अर्काबीच आदानप्रदान गरिएको छ। समझदारी पत्रमा हस्ताक्षरअघि दुई देशका उच्चस्तरीय प्रतिनिधि मण्डलबीच भेटवार्ता भएको थियो।
- काठमाडौं- चीनको नान्जी सहरबीच भगिनी सम्बन्ध
- बुटवल-सियान सहरबीच भगिनी सम्बन्ध
- त्रिवि कन्फ्युसियस इन्स्टिच्यट खोल्न चीनको कन्फ्युसियस विश्वविद्यालयसँग समझदारी
- टनेल निर्माण समझदारी।
- सीमा सुरक्षा सामग्रीसम्बन्धी समझदारी।
- आपराधिक गतिविधि नियन्त्रणमा समझदारी।
- आयुर्वेदिक उपचार पद्धति विस्तारमा समझदारी
- काठमाडौंमा खानेपानी व्यवस्थापनसम्बन्धी सम्थादारीलगायत।
No comments:
Post a Comment