अमेरिकी राष्ट्रपति बाराक ओबामा स्यान्डी नामक भिषण आधिको चपेटामा परेको न्यु-योर्क शहर पुगी प्रभावित परिवारहरुलाई सान्त्वना दिनुभएको छ।

उहाँले स्ताटेन द्वीपको आकस्मिक उद्धार केन्द्र जानुभई त्यहाँका बासिन्दाहरुसँग सुख-दुखका कुरा गर्नुभयो। \
सो आँधिका कारण अमेरिकामा एक सयभन्दा बढी मानिस मरियेकथिए, जसमध्ये न्यु-योर्कमा मात्रै त्रिचालिसजनाले ज्यान गुमाएका थिए।
No comments:
Post a Comment