
वरिष्ट प्रान्तीय मन्त्री तथा तालिबान विरोधी व्यक्तित्व बशिर अहमद बिलौर सो आक्रमणमा मारिनेमध्येका एक भएको बिबिसीले जनाएको छ।
स्थानीय समाचार निकायहरुले जनाएअनुसार, सो आत्मघाती आक्रमण पाकिस्तानको राष्ट्रिय सरकारको एक घटक अवामी राष्ट्रिय पार्टीका स्थानीय नेताको आवासमा गराइएको थियो।
सो आक्रमणको जिम्मेवारी तालिबान समूहले लिएको छ।
तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment