म्यान्मामा साठीजनाभन्दा बढी यात्री लिएर गैरहेको विमानलाई आकस्मिक अवतरण गराउने क्रममा कम्तिमा दुइजना मारिएका छन् भने अन्य एघारजना घाइते भएका छन।

विमानका दुइमध्ये एउटा इन्जिनमा आगो लगेर सो दुर्घटना भएको हुनसक्ने अनुमान कुरा समाचारमा जनाइएको छ। तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment