Tuesday, January 15, 2013

चीनले पूर्वी चिनियाँ समुद्रमा अवस्थित द्वीपहरुको सर्भेक्षण गर्ने


चीनले जापानसङ्गको कुटनीतिक सम्बन्ध बिग्रेका बेला पूर्वी चिनियाँ समुद्रमा अवस्थित द्वीपहरुको सर्भेक्षण गर्नेभएको छ। 
सो सर्भेक्षण चीनको सामुद्रिक सीमा क्षेत्रको सुरक्षा र हितसम्बन्धी कार्यक्रमको एक भाग भएको कुरा सिन्ह्वा समाचार समितिले जनाएको छ। 
ती द्वीपहरुलाई चीनमा तीयाओयु र जापानमा सेन्ककु भनिन्छ। 
यो सर्भेक्षण चीनका क्षेत्रीय द्वीपहरु र होचा भू-भागहरुमाथिको अधिकार र हित रक्षाको एक भाग भएको कुरा सिन्ह्वा समाचार समितिले जनाएको छ। 
तस्विर सौजन्य: बिबिसी   

No comments:

Post a Comment