नेकपा एमालेका भूतपूर्व उपाध्यक्ष अशोक राईको अध्यक्षतामा आज नयाँ राजनीतिक दल- 'सङ्घीय समाजवादी पार्टी' गठन गरिएको छ । आठजना उपाध्यक्ष, १ जना महासचिव, ३ जना उपमहासचिव र ५ जना सचिव रहेको एकल जातीय पहिचानका पक्षधरहरु समेटिएको सो दल गठनको घोषणा राजधानीको नयाँबजारमा गरिएको हो ।
सो नयाँ दलमा नेकपा एमाले छाडेका नेता-कार्यकर्ताको बाहुल्य छ। सो नयाँ राजनीतिक दलमा नेपाली कांग्रेसका भूतपूर्व नेता दुर्गामणि देवानलगायतका नेताहरु समेत अटाएका छन। नयाँ दल घोशानाका साथसाथै ९८ सदसीय तदर्थ कार्य समिति पनि गठन गरिएको छ।
नयाँ दलका उपाध्यक्षहरुमा विजय सुव्वा, दुर्गामणी देवान, प्रेमकृष्ण पाठक, वीरवहादुर लामा, रकम चेम्जोङ, हेमराज राई, मोहम्मद रिजवान अन्सारी र गोपाल ठाकुर रहनुभएको छ । स्मरणीय कुरा, देवान बाहेक सातैजना उपाध्यक्ष एमाले छाडेका व्यक्तित्वहरु हुनुहुन्छ।
राजेन्द्र श्रेष्ठ दलका महासचिवमा छानिनुभएको छ भने तीनजना उप-महासचिवमा अजम्वर राई काङमाङ, राधा तिमिल्सिना र नोर्साङ लामा रहनुभएको छ । मिना गुरुङ, होरीलाल चौधरी, कर्णवहादुर वुढा मगर, रामसिं यादव र डीबी नेपाली सचिवमा छानिनुभएको छ।
राज्य पुनर्संरचनामा बहुपहिचानका आधार सात प्रदेश हुनुपर्ने अडान एमालेले राखेपछि असन्तुष्ट बन्नुभएका राईलगायतका नेताहरुले एमाले परित्याग गरेका थिए । एकल जातीय पहिचानका आधारमा राज्यको पुनर्संरचना हुनुपर्ने अडान राख्दैआउनुभएका उहाँहरु त्यसो भए मात्र मुलुकमा विध्यमान जातीय उत्पीडनको अन्त्य हुनसक्ने विश्वास व्यक्त गर्नुहुन्छ। (तस्विर साभार: नेपाल न्युज डट कम)
तदर्थ समिति सदस्यहरु:
१. अशोककुमार राई - अध्यक्ष
२. विजय सुव्वा - उपाध्यक्ष
३. दुर्गामणी देवान - उपाध्यक्ष
४. प्रेमकृष्ण पाठक - उपाध्यक्ष
५. वीरवहादुर लामा - उपाध्यक्ष
६. रकम चेम्जोङ - उपाध्यक्ष
७. हेमराज राई - उपाध्यक्ष
८. मोहम्मद रिजवान अन्सारी - उपाध्यक्ष
९. गोपाल ठाकुर - उपाध्यक्ष
१०. राजेन्द्र श्रेष्ठ - महासचिव
११. अजम्वर राई काङमाङ - उपमहासचिव
१२. राधा तिमिल्सिना - उपमहासचिव
१३. नोर्साङ लामा - उपमहासचिव
१४. मिना गुरुङ - सचिव
१५. होरीलाल चौधरी - सचिव
१६. कर्णवहादुर वुढा मगर - सचिव
१७. रामसिं यादव - सचिव
१८. डि.वि. नेपाली - सचिव
१९. डा. मंगलसिद्धि मानन्धर - अध्यक्ष, केन्द्रीय सल्लाहकार समिति
२०. रणध्वज कन्दङ्वा - अध्यक्ष, केन्द्रीय अनुशासन समिति
२१. राजकुमार राई - अध्यक्ष, केन्द्रीय निर्वाचन समिति
२२. शुशिला श्रेष्ठ - अध्यक्ष, केन्द्रीय लेखा परीक्षण समिति
२३. मझिलाल थारु थनेत- सदस्य
२४. योगीलाल यादव- सदस्य
२५. आङ्काजी शेर्पा किसान- सदस्य
२६. सोनी लामा - सदस्य
२७. त्रिरत्न शाक्य - सदस्य
२८. हरि घिमिरे- सदस्य
२९. ललन राय - सदस्य
३०. धनप्रसाद तामाङ- सदस्य
३१. देवराज राई- सदस्य
३२. कृष्णवहादुर घःजु- सदस्य
३३. सानुराजा शाक्य- सदस्य
३४. सुवर्णमान डंगोल- सदस्य
३५. न्हुच्छेलाल महर्जन- सदस्य
३६. विजय राई- सदस्य
३७. अनिल मिश्र- सदस्य
३८. अञ्चल राई- सदस्य
३९. उर्मिला साह- सदस्य
४०. गणेशमान गुरुङ- सदस्य
४१. आर. सि. तुम्वा- सदस्य
४२. दुर्गामाया लिम्वु- सदस्य
४३. लालवहादुर तामाङ- सदस्य
४४. आङ्देण्डी शेर्पा- सदस्य
४५. डा. गणेश योञ्जन- सदस्य
४६. राज मोहम्मद अन्सारी- सदस्य
४७. भूराज राई- सदस्य
४८. मानप्रसाद लिम्वू- सदस्य
४९. शिवनारायण राना थारु- सदस्य
५०. मेम्वर ल्हो- सदस्य
५१. रामेन्द्र साह- सदस्य
५२. रमेश राई- सदस्य
५३. भाग्यनारायण राय यादव- सदस्य
५४. शान्तकुमार प्रधान- सदस्य
५५. भुपेन्द्र नेम्वाङ- सदस्य
५६. रामचन्द्र ढकाल- सदस्य
५७. जुद्ध ढाक्रे- सदस्य
५८. पूर्णवहादुर वस्नेत- सदस्य
५९. कृष्णकुमारी वाइवा- सदस्य
६०. वमवहादुर लामा- सदस्य
६१. भीम राई- सदस्य
६२. चन्द्रलाल केप्छाकी मगर- सदस्य
६३. मानवहादुर सारु मगर- सदस्य
६४. उत्तम लामा- सदस्य
६५. शाक्य सुरेन- सदस्य
६६. नहेन्द्र प्रधान- सदस्य
६७. सनवहादुर राई- सदस्य
६८. केशव उदाश- सदस्य
६९. पृथ्वीमान गुरुङ- सदस्य
७०. टेकवहादुर चेपाङ- सदस्य
७१. सुरेन्द्र थापा मगर- सदस्य
७२. हिमाल पुनः मगर- सदस्य
७३. नारदकुमार राई- सदस्य
७४. राजकुमार यादव- सदस्य
७५. रामसिं लामा- सदस्य
७६. कर्णवहादुर वुढा मगर- सदस्य
७७. रामसिं राई- सदस्य
७८. टेकरत्न चेम्जोङ- सदस्य
७९. रमेश प्रधान- सदस्य
८०. देवराज शर्मा- सदस्य
८१. लिला सिटौला- सदस्य
८२. चितनारायण यादव- सदस्य
८३. योगराज लिम्वु- सदस्य
८४. शिव न्यौपाने- सदस्य
८५. शम्भु चौधरी- सदस्य
८६. चन्द्रविक्रम राई- सदस्य
८७. शिवकुमार कापड- सदस्य
८८. रामरतन यादव- सदस्य
८९. राजकुमार मण्डल- सदस्य
९०. जीवन राना मगर- सदस्य
९१. नित्यानन्द ताजपुरीया- सदस्य
९२. दीपक याक्खा- सदस्य
९३. नवीन विश्वकर्मा- सदस्य
९४. रश्मिला प्रजापति- सदस्य
९५. पानवहादुर भुजेल- सदस्य
९६. मालती महत- सदस्य
९७. देवीरास गुरुङ- सदस्य
९८. कुमवहादुर तामाङ- सदस्य
No comments:
Post a Comment