Thursday, November 8, 2012

चिनियाँ कम्युनिष्ट पार्टीको अधिवेशन बेइजिङमा शुरु


चिनियाँ कम्युनिष्ट पार्टीको अधिवेशन बेइजिङमा शुरु भएको छ । एक हप्तासम्म चल्ने यस अधिवेशनले विश्वमा आफ्नो प्रभूत्व कायम गर्दैगएको जनगणतन्त्र चीनका लागि नयाँ नेतृत्वको चयन गर्ने छ।युवा पुस्ताका नेताहरुलाई सत्ता हस्तान्तरण कार्यलाई वैधानिकता दिन आयोजित यस अधिवेशन बेइजिङको जन–वृहद सभा भवनमा भैरहेको छ जसमा २०००भन्दा बढी प्रतिनिधिहरुले भाग लिइरहेका छन ।

अधिवेशनको उद्‍घाटन गर्दै चिनियाँ राष्ट्रपति हु चिन्थाउले हालको बदलिंदो परिस्थितिमा चिनियाँ कम्युनिष्ट पार्टीसामु अवसर र चुनौति दुबै विद्यमान रहेको कुरा बताउनुभयो । राष्ट्रपति हुले विगत एक दशकको अवधिमा आफ्नो नेतृत्वको सरकारले हासिल गरेको उपलव्धि र भावी लक्षका बारेमा अधिवेशनका सहभागीहरुलाई  जानकारी दिनुभयो। 
चिनियाँ कम्युनिष्ट पार्टीले भविष्यमा शान्तिपूर्ण विकासको मार्गलाई  निरन्तरता दिने, मुलुकलाई समृद्धिको दिशातिर बढाइरहने र चिनियाँ नागरिकबीचको सौहार्द्रतालाई बनाइराख्ने प्रतिबद्धता व्यत्तm गर्नुभयो । 


d JolQmut ?kdf o; clwj]zgsf] ;kmntfsf] sfdgf ub{5' . o; clwj]zgn] rog ug]{ rLgsf] gofF g]t[Tjn] d'n'ssf] zflGtk"0f{ ljsf;sf] af6f]nfO{ lg/Gt/tf lbg] / rLg / lrlgofF hgtfsf] ;d[l4sf] nIfnfO{ d"t{ ?k lbg;Sg] cfzf Pjd\ ljZjf; d}n] u/]sf] 5' . 

No comments:

Post a Comment