पाकिस्तानको लाहोर नगरमा खोकीको 'विषाक्त औषधी' सेबन गर्दा सोरजनाको मृत्यु भएको छ। त्यस्तो विषाक्त औषधी उत्पादन गर्ने कारखाना बन्द गरिएको छ भने औषधीका वितरकलगायतका तीनजनालाई प्रहरीले गिरफ्तार गरेको छ।
खोकीको त्यो औषधी अबेरसम्म खुला रहने औषधी पसलबाट बिक्री गरिएको र त्यो औषधी कहिलेकाही दुर्व्यसनीहरुले सेबन गर्नेगरेको कुरा प्रहरीले जनाएको छ। मारिएकामध्य केही त चिहान क्षेत्रमा लडिरहेको पाइएको जानकारी पनि प्रहरीले दिएको छ।
No comments:
Post a Comment