जापानको राजधानी टोकियो र नागोया नगर जोड्ने महत्वपूर्ण मार्गमा पर्ने ससागो सुरुंग मार्ग भत्किंदा मारिनेहरुको संख्या नौ पुगेको पुष्टि जापानी अधिकारीहरुले गरेका छन।

सो दुर्घटनापछि लागेको आगोबाट जोगिनका लागि कयौं मानिस पैदलै बाहिर निस्कन सफल भएको बताइएको छ।
सो सुरुंग मार्गको निर्माणमा भएकोहुनसक्ने लापरबाहीका बारेमा अनुसन्धान भैरहेकाले अहिले सो मार्ग बन्द गरिएको बिबिसीले जनाएको छ।
सो सुरुंग मार्गको निर्माणमा भएकोहुनसक्ने लापरबाहीका बारेमा अनुसन्धान भैरहेकाले अहिले सो मार्ग बन्द गरिएको बिबिसीले जनाएको छ।
तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment