Wednesday, December 5, 2012

फिलिपिन्समा समुद्री आँधिका कारण मारिने मानिसहरुको संख्या १२९ पुग्यो


फिलिपिन्सको दक्षिणी  द्वीप मिन्डानाओका विभिन्न प्रान्तमा आएको समुद्री आँधिका कारण मारिने मानिसहरुको संख्या १२९ पुगेको जानकारी त्यहाँको नागरिक प्रतिरक्षा मन्त्रालयले दिएको छ। 
यस आँधीबाट कयौं भवन, सडक र स-साना घरहरु ध्वस्त भएकाले पाँच हजार ७३७ परिवारलाई अन्यत्र सुरक्षित स्थलमा सारिएको बताइएको छ ।

No comments:

Post a Comment