अमेरिकी राष्ट्रपति बराक ओबामाले बाल-बालिकाको सुरक्षाका लागि अमेरिकाले थप कार्य गर्नुपर्ने कुरा बताउनुभएको छ।

अमेरिका राष्ट्र उनीहरुको पींडामा सहभागी भएको कुरा ओबामाले बताउनु भयो।
स्याण्डी हुक विद्यालयमा एकैजना बन्दुकधारीले गरेको आक्रमणमा परी बीसजना स्कुले केटाकेटी र छजना बयस्क महिला मारिए। आक्रमणकारीले अन्त्यमा आफैलाई पनि गोली हानेको बताइएको छ।
तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment